घर ल्याउँदै गरेको ग्यास सिलिन्डर बाटैमा लुटियो

Posted on: 09 Dec, 2015

मंसिर २३, सुनसरी / साइकलमा दुई वटा ग्यास सिलिन्डर भारतबाट नेपाल स्थित घर लेराउँदै गर्दा बाटैमा लुटपाट भएको छ।

सुनसरीको श्रीपुर–४ बस्ने सन्तोष मरिकको ग्यास सिलिन्डर लुटपाट भएको हो। हीजो राति श्रीपुर–८ मा ४–५ जनाको समूहले लुटपाट गरेको हो। उनको साथबाट नगद ५० हजार रुपैयाँ र एक थान मोबाइल पनि लुटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!