कांग्रेसको धातिवाङ्गमा भेला तथा पशिक्षण

Posted on: 21 Jan, 2017

माघ ८, अर्घाखाँची । नेपाली कांग्रेस धातिवाङ्ग ९ मा भेला पशिक्षण तथा वडा कार्यसमितीको गठन नेपाली कांग्रेस धातिवाङ्ग गाविसको आयोजनामा धातिवाङ्ग ९ मा भेला पशिक्षण तथा वडा कार्यसमितीको गठन भएको छ । 

प्रमुख अतिथी नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी बुद्धिराम विकले कांग्रेसलाई बलियो बनाउन कांग्रेसका क्रियाशिल तथा आस्थावानहरुले आफनो घर, टोल तथा गाविसबाट आफु सक्दो सहयोग गरी १ नम्बर पार्टी बनाउन अहिलेदेखी नै लाग्नुपर्ने बताउनुभयो । 

पशिक्षणपछी भेलाले टेकबहादुर सुर्यवंशीको सभापतीत्वमा समिती वडा कार्यसमिती गठन भएको छ । त्यस्तै तुलवहादुर सारु उपसभापति, कविता सारु सचिव, शान्ता विक सहसचिव, लोकबहादुर पचभैया कोषाध्यक्षमा चयन भएका हुन त्यस्तै सदस्यहरुमा कमला पौडेल, बालसिंह सारु, तुलसा पचभैया, निमकहादुर सुर्यवंशी, जिरवहादुर दर्जी, कमला विक, धनकला पचभैया, उमा दर्जी, मायाँ दजी, दिलवहादुर सुर्यवंशी, कमल दर्जी, मिना दर्जी, मेनुका पौडेल, कार्यक्रम टेकवहादुर सुर्यवंशीको अध्यक्षता, तरुण दलका क्षेत्रीय प्रतिनिधी मिनवहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!