ढिकुरामा काङ्ग्रेसको गाउँ जागरण अभियान

Posted on: 12 Mar, 2017

फागुन २९, अर्घाखाँची । नेपाली काङ्ग्रेसको गाउजागरण अभियान अन्तर्गत ढिकुरामा काङ्ग्रेसको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

जागरण अभियानमा मन्तब्य राख्दै नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा जिल्लाबाट ढिकुरामा खटिएका टोलि प्रमुख सङगिता बेल्बासेले स्थानिय तहको निर्बाचनमा होमिनका लागि सबै ढिकुराबासि काङ्ग्रेस नेता तथा कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । 

कार्यक्रममा उहाले सगठन बिस्तारलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह समेत गर्नु भयो । कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सदस्य बिस्नु प्रसाद भुसाल, ज्ञान बहादुर बिक, चन्द्दा गैरे, रेमकला खत्रि र नेपाली काङ्ग्रेस अर्घाखाँचीका स्थायि आमन्त्रित सदस्य तथा युवा नेता सुर्य प्रसाद भुसाल, सगठन बिभाग सदस्य हरि प्रसाद दमासे, क्षेत्रीय सदस्य पुर्ण बहादुर साहि, स्थानिय नेताहरु गिरि प्रसाद पोख्रेल, बलाराम घिमिरे, नेपाल तरुण दलका ईश्वरी प्रसाद घिमिरे र भेषराज पोख्रेल लगाययतले सगठन सुदृढिकरण पार्टि सगठनको अबस्था बिकाश निर्माणमा नेपाली काङ्ग्रेसले खेलेको भुमिका भाबि रणनिति लगायत स्थानिय तहको निर्बाचनमा पाटिले खेल्नु पर्ने भुमिका लगायतका बिषयमा आफ्नो भनाइ राख्नु भएको थियो । 

कार्यक्रम ढिकुरा काङ्ग्रेस सभापति उमेस घिमिरे को अध्यक्ष ता अम्बर पराजुलि को सन्चालन मा सम्पन्न भएको हो । कार्यक्रममा झन्डै ३०० जनाको सहभागी ता रहेको थियोे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!