नयाँ शक्ति पार्टिद्वारा ढोरपाटन नगरपालिकाको वडा नम्बर–२ वडा परिषद् गठन

Posted on: 09 Apr, 2017

कृष्ण कँडेल | चैत्र २७,  बागलुङ | नयाँ शक्ति पार्टि नेपाल ढोरपाटन नगरपालिकाको वडा नम्बर–२ मा भएको भेलाले वडा परिषद् गठन गरेको छ । पार्टिको संगठन विस्तार तथा स्थानिय निर्वाचन विशेष अभियान अन्तरगत भएको भेलाले तुलबहादुर महतको संयोजकत्वमा १९ सदस्यीय वडा परिषद् गठन गरेको हो । 

भेलामा बोल्दै नयाँ शक्ति नेपाली प्रदेश नम्बर–४ का प्रदेश परिषद् सदस्य संकर कुँवरले स्थायिन निर्वाचनमा पार्टिको संगठन विस्तार सहित पार्टिका उम्मेद्वारालाई विजयि गराउने गरि अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । भेला तुलबहादुर मतहको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!