काँग्रेसको इलाकामा माओवादी केन्द्रका कडेँल पस्दै भने सवैलाई बडार्छु

Posted on: 01 May, 2017
त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन ।
बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर मजदुहरुको हक हितको लागि आबाज उठाउँदै आएका माओवादी केन्द्रका जिल्ला सदस्य तथा मजदुर संगठनका केन्द्रिय सदस्य आफुँलाई सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गर्छन ।
IMG_20170428_154940(1)
एमाले र कांग्रेसको बलियो उपस्थिति रहेको नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षको उम्मेदबारी दिएका कंडेलले पार्टिले टिकट दिए विपक्षी पार्टिका उम्मेदवारलाई अत्यधिक मत अन्तरको फरकले जित्ने दावी गरेका छन् । सबैको चाहना अनुसार नै आफू उम्मेदवार बन्न चाहेको बताउँदै कंडेलले वडा अध्यक्षमा आफ्नो जित सुनिश्चित रहेको र सधै जनताको सेबामा लाग्ने प्रतिबद्धता समेत ब्यक्तm गरेका छन् ।
अहिलेको समयमा जनता सबै सजग बनिसकेको भन्दै पार्टिलाई मात्र नभएर काम गर्न नेतालाई जनताले चुन्नेमा आफु बिश्वस्त रहेको र जनताको काममा आफु सधैब रहेको कारण आफ्नो बिजय निश्चित रहेको उनले बताए । जनताले आफुलाई बिजय बनाउनेमा आशाबादि बनेका कंडेलले बिजय पछि लामो समय माओबादि केन्द्रमा रहेर प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई जनताको सेबामा लगाउने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!