ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता

Posted on: 15 May, 2017

जेठ १, ललितपुर । ललितपुर महानगरपालिकामा धमाधम मतगणना भइरहेको छ । 

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले १११, मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७८ मत ल्याएका छन् । 

यस्तै माओवादी केन्द्रका दिनेश महर्जनले २७ मत ल्याएका छन्  

यस बिषयमा तपाइको प्रतिक्रिया...!