जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on: 15 May, 2017

जेठ १, काठमाडौ । जाजरकोट शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानबहादुर पुनको प्यानल विजय भएको छ । 

अध्यक्ष पदमा मानवहादुर पुनले २६९, महिला सदस्या रामसरी रानाले २४७, भद्री दमाईले २६, कृष्णा रानाले २६१ र चन्द्र वहादुर पुनले २७० मत पाएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!