काभ्रे रोसीको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on: 15 May, 2017

जेठ १, काभ्रे । काभ्रेको रोसी गाउँपालिकाको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । 

माओवादीतर्फबाट वडा अध्यक्षमा उठेका राम लामाले ३४५ मत पाउनु भएको छ ।

वडा अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वारले २०१ मत पाएका छन् । यो वडामा ७१७ मत खसेकोमा १४ मत बदर भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!