रूकुम चौरजहारी नगरपालिकामा माओबादी केन्द्रको अग्रता

Posted on: 15 May, 2017

जेठ १, रूकुम । रूकुम चौरजहारी नगरपालिकामा मतगणना अहिले पनि जारि छ । 

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ ।  चौरजहारी नगरपालिकामाको मेयरमा माओबादीका बिशाल शर्माले १०४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बलवीर गोसाइले ५२ मत ल्याएका छन् । 

यस्तै नेकपा एमालेका शेर ब. के.सीले ४१ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!