रुकुम मुसिकोट नगरपालिकामा कांग्रेसको अग्रता

Posted on: 15 May, 2017

जेठ १, रूकुम । रुकुम मुसिकोट नगरपालिकामा मतगणना अहिले पनि जारि छ । 

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ । मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसीले ८११ मत ल्याएका छन् भने माओबादी केन्द्रका देविलाल गौतमले ४५४ मत ल्याएका छन् । 

यस्तै नेकपा एमालेका विमल पुनले २२३ मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!