चौतारा साँगाचोकगढी नगरमा माओबादीको अग्रता, भोटेकोशी गाउँपालिकामा कांग्रेस

Posted on: 15 May, 2017

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका

माओबादी केन्द्र: मेयर -१५२० र उपमेयर- १४४०

नेकपा एमाले:  मेयर -११२५ र उपमेयर- ११८७

नेपाली कांग्रेस: मेयर -२९९ र  उपमेयर-३१५ 

राप्रपा: मेयर- ३०९ र उपमेयर- २८६ 

भोटेकोशी गाउँपालिका 

नेपाली काँग्रेस प्रमुख ८९७, उपप्रमुख ८०१ 

नेकपा एमाले प्रमुख ५३९, उपप्रमुख ६२१ 

माओवादी केन्द्र प्रमुख ४६९ र उपप्रमुख ३७६

यस बिषयमा तपाइको प्रतिक्रिया...!