जुम्ला तातोपानि ४ मा एमालेको पुरै प्यानल विजयि, युवा जैशी अध्यक्ष घोषित

Posted on: 16 May, 2017

नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्ला तातोपानि गाँउपालिकाको वडा नं ४ मा एमालेको पुरै प्यानल विजयि भएको छ । 

वडा अध्यक्षका लागि नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका युवा धिरज जैशी सहितको एमालेको पुरै प्यानल विजयि भएको हो । अध्यक्षमा विजेता युवा जैशीले ४४५ मत ल्याउनु भएको छ । भने उहाका निकटतम प्रतिद्धन्दी माओबादि केन्द्रका हरी बहादुर खत्रिले ३१९ मत ल्याउनु भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय तातोपानिका अनुसार एमालेको पुरै प्यानललाइ वडा नं ४ को विजयि घोषित गरीएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!