धादिङ्गमा एमालेको ७, कांग्रेसको २, राप्रपा र माओवादीको १/१ (ताजा परिणाम)

Posted on: 18 May, 2017

जेठ ४, धादिङ्ग | धादिङ्गको १३ स्थानीय तहमा अहिलेसम्म ११ स्थानीय तहको मत गणना सकिएको छ | ताजा मत परिणाम अनुसार एमालेले ७, कांग्रेसले २, राप्रपा र माओवादीले १/१ स्थानमा बिजयी भएका छन् | 

तल हेर्नुहोस कुन स्थानीय तहमा कुन पार्टी बिजयी बन्यो ? 

१. धुनीबेसी नगरपालिका – एमाले (बालकृष्ण आचार्य) 

२. नेत्रावती गाउँपालिका – एमाले (दुर्गाकुमार शाक्य) 

३. गंगाजमुना गाउँपालिका – एमाले (बलबहादुर अधिकारी ) 

४. सिद्धलेक गाउँपालिका – एमाले ( प्रेमनाथ सिलवाल) 

५. गल्छी गाउँपालिका – एमाले (कृष्णहरी श्रेष्ठ) 

६. थाक्रे गाउँपालिका – एमाले (रामकुमार आचार्य ) 

७. खनियाबास गाउँपालिका – काँग्रेस (रणबहादुर तामाङ)

८. ज्वालामुखी गाउँपालिका – काँग्रेस ( विनोद तिमल्सीना) 

९.बेनिघाट रोराङ गाउँपालिका – माओवादी केन्द्र ( हरि डल्लाकोटी) 

१०. रुवीभ्याली गाउँपालिका – राप्रपा (चेरुङ तामाङ )

११. त्रिपुरासुन्दरी गाउँपालिका - (एमाले) शम्भुकुमार थापा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!