इदकाे बहानामा चुनाब प्रचार (फाेटो)

Posted on: 26 Jun, 2017



एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना। 


नेपालगन्ज-ईदको शुभकामना दिने क्रममा मौन अवधिमा नेपालगन्जका राजनीतिक दलले प्रचार सामग्री टाँसेका छन्। प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।

 प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्। मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले शुभकामना दिन पाइने भए पनि उम्मेदारको पद र नामसहित राखेर दिन नमिल्ने बताए। तर दलले उम्मेदवारको नाम, तस्बिर र पदसहित शुभकामना दिएका छन्।

नेपालगन्ज बीपीचोकमा टासिंएका प्रचारजन्य शुभकामना ब्यानर हेर्नुहाेस् :

इदकाे बहानामा चुनाब प्रचार (फाेटो)


http://www.nagariknews.com/uploads/news_images/


http://www.nagariknews.com/uploads/news_images/


http://www.nagariknews.com/uploads/news_images/


-नागरिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!