मतदान सम्पन्न

Posted on: 28 Jun, 2017

असार १४, बाजुरा । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । 

तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!