बाजुराको बडिमालिका–१ मा कांग्रेस विजयी

Posted on: 29 Jun, 2017

असार १५, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन् । 

उनले ५ सय ४० मत ल्याएर विजयी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत ल्याएका छन् । 

नेपाली कांग्रेस

प्रमुख: पदम बडुवाल: ५३७  

उपप्रमुख: कविता विष्ट ५ ३७  

नेकपा एमाले 

प्रमुख: गगन रावल ३९३  

उपप्रमुख: गीता रावल २९०  

यस बिषयमा तपाइको प्रतिक्रिया...!