पाल्पामा माओवादी केन्द्रले खाता खोल्यो

Posted on: 29 Jun, 2017

असार १५, पाल्पा | पाल्पामा माओबादी केन्द्रले एक स्थानको वडा अध्यक्षमा प्यानलै विजयी भएर खाता खोलेको छ ।

रैनादेबी छहरा गाउँपालिकाको वडा नम्बर १ सिद्धेश्वरमा माओवदी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामीको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!