प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा माओवादी बिजयी

Posted on: 30 Jun, 2017

असार १६, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा माओवादी केन्द्र विजयी भएको छ ।

 डडेल्धुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् ।

डडेधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!