प्युठान नगरपालिकामा एमालेसंग माओवादीको ३०८ मतको अग्रता

Posted on: 01 Jul, 2017

असार १७, प्युठान | प्युठान नगरपालिकाको पछिल्लो मतगणनाको अहिलेसम्मको मत परिणाम हेर्दा माओवादी केन्द्रले अग्रता लिईरहेको छ | 

प्युठानमा मेयर पदका लागि माओवादी केन्द्रका अर्जुन कुमार कक्षपतिले १४३१ मत पाएका छन् भने उनलाई एमालेका तुलशीराम शर्माले ११२३ मतका साथ पछ्याईरहेका छन् | उनीहरु बीच ३०८ मतको मतान्तर देख्न सकिन्छ | त्यस्तै तेश्रो स्थानमा देखिएको कांग्रेसले हालसम्म ९१८ मत पाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!