बर्दिया ठाकुरबाबा–२ मा १ भोटले माओवादी बिजयी, एमालेको हार !

Posted on: 01 Jul, 2017

असार १७, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ ।

एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!