बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी

Posted on: 03 Jul, 2017

असार १९, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

बढैयातालमा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले ८१९८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लल्लु्राम थारुले ६८९७ मत ल्याएका छन् ।  

उपाध्यक्षमा पनि एमालेकी दिपाकुमारी गौतमले ८७८३ मत ल्याएर बिजयी भएकी छन । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी राधा आचार्यले ६०६१ मत लाएकी छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!