अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका मतदाता भेटघाटमा ब्यस्त

Posted on: 30 Jul, 2017


ललित बोहरा | साउन १५, डडेल्धुरा | डडेल्धुराको अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका भित्रका मतदाता भेटघाटमा ब्यस्त रहेका छन् । 

निवार्चित भएका दिन देखी नै नगरपालीकाको बिभीन्न वडा वडाहरुमा मतदाताहरुलाई धन्यवाद दिने र वडाका समस्या बुझन आफुहरु वडा वडामा पुग्ने गरेको नगर प्रमुख बिपीन ओझाले बताए । 


नगरपरिषद गर्नु पर्ने भएकाले पनी वडा स्तरका योजनाहरु समाबेस गर्ने उद्देश्यले आफुहरु गाउँ वस्थीमा पुग्ने गरेको उप प्रमुम संगीता भण्डारीले बताउनु भयो । पहिलो नगरपरिषद २० वा २२ गते हुने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!