महोत्तरीमा काँग्रेसको खाता

Posted on: 12 Sep, 2017

भदौ २७, महोत्तरी। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ । 

मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!