पर्सामा ७२ प्रतिशत मतदान

Posted on: 18 Sep, 2017

असोज २, वीरगञ्ज । यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ । 

पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!