असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ ।
८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही, रौतहट, बारा र पर्साको मत परिणाम कुन दलले कहाँ-कहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ ।
प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने सर्लाही, रौतहट, बारा र पर्सामा मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार यो अपडेट दिईएको छ ।
कांग्रेस - ५
फोरम - ४
माओवादी - ४
एमाले - ४
राजपा - ३
कांग्रेस - ७
माओवादी - ६
संघीय फोरम - २
एमाले - २
राजपा - १
कांग्रेस - ५
राजपा - ४
एमाले - ३
संघीय फोरम - २
मोओवादी - १
लोकतान्त्रिक फोरम - १
एमाले - ३
कांग्रेस - २
फोरम - २
राजपा - २
माओवादी - १
नेपाली जनता दल - १
यस बिषयमा तपाइको प्रतिक्रिया...!