यस्तो भिडियो अन्तरवार्ता जसले मदन भण्डारी लाइ सम्झाउँछ ! अनेक रहश्य खुलाउँछ (भिडियो सहीत)

Posted on: 11 Oct, 2017

संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो समयसम्म प्रभव रहिरहन्छ |

नेपाली राजनितीलाई नजिक बाट नियालेर हेर्ने  हो भने राम्रो भाषण कला भएका नेताहरु निकै प्रभवशाली रहेको हामी देख्न सक्छौ | स्वर्गिय नेता मदन भण्डारी, अहिलेका यूवा नेता गगन थापा, मकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ऐमालेका अध्यक्ष केपी ओली लागयतका नेताहरु राम्रो वाक पटुता भएको नेताको रुपमा गनिन्छन् | यी नेताहरुले के कति राम्रो कम गरे त्यसको छुट्टै बिश्लेशण होला तर आफ्नो अगाडीमा भएको स्रोतालाई भाषण तोकेर उफार्नमा यी नेताहरुले महारथ हासिल गरेका नै छन् |

भाषण कलाकै कुरा गर्ने हो भने  नेकपा मालेका यूवा नेता पुण्य गौतम  पनि प्रखर वक्ताको रुपाम चिनिन्छन् | सानो पार्टीको प्रभावशाली नेता भएतापनि  पार्टी सरकारमा खासै सहभागी नहुने भएकोले पुण्यको नाम भने अरु ठुला पार्टीको नेताहरु जस्तो चर्चा  हुदैन  | भर्खर मात्र एक अनलाइन टिभीलाई दिएको अन्तर्वार्तामा नेता एवं राजनीतिक विश्लेषक पुण्य गौतमले नेपालको  पछिल्लो राजनीतिक अवस्था र आउने मंसिरको चुनावको बरेमा आफ्ना कुराहरु दमदार तरिकाले राखेका छन् |

तीनछक्क पर्ने नेता पुण्य गौतमको अन्तर्वार्ता हेर्नुस् :-


यस बिषयमा तपाइको प्रतिक्रिया...!