पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भिडियो नै निकालेर खोलिन् सर्वोच्च को यस्तो रहश्य (भिडियो सहीत)

Posted on: 11 Oct, 2017

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमाथि  हस्तक्षेपबारे सनसनीपूर्ण खुलासा गरेकी छन् ।

आफ्नो एक अन्तर्वार्तामा उनले आफूनिकट वकिलमार्फत मुद्दा प्रभावित पार्ने, शेटिंग मिलाउने गरेको भन्दै न्यायमाथिको निस्पक्षतामा ह्रास आएको संकेत गरिन् ।

हेर्नुस् भिडियोः



यस बिषयमा तपाइको प्रतिक्रिया...!