सल्यानमा बाम गठबन्धनका प्रचार सामाग्री नेकपाले जलायो

Posted on: 16 Nov, 2017

कात्तिक ३०, सल्यान । सल्यानमा मतदाता शिक्षा सामाग्री र उम्मेद्वारका प्रचार सामाग्री  लुटिएको छ ।  

प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र बाम उम्मेद्वारका पोष्टर जलाएको जनाएको छ । बागचौर नगरपालिका ३ खालिमा माओवादी र एमालेका कार्यकर्ताबाट आफ्नो कार्यकर्ताले खोसेर पोष्टरहरू जलाएको पार्टीका ईन्चार्ज डिल्लीराज शर्मा ले जनाएका छन । 


यस विषयमा बुझ्दा प्रहरी नायव उपरिक्षक भरत कुमार विकले आफुहरूलाई आधिकारिक रूपमा जाकारी नभएको तर माताहतका निकायमा बुझ्न पठाईएको जनाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!