बझाङमा ११ वटा स्थानीय तहका मतपेटिका सदरमुकाम पुग्यो

Posted on: 27 Nov, 2017

मङ्सिर ११, बझाङ । बझाङमा रहेका १२ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहका ४ सय ६५ मतपेटीका सदरमुकाम चैनपुर पुगीसकेको छ । 

काडा गाउँपालिकामा रहेका ५ वटा मतदान स्थलका १५ वटा मतपेटिका आउँन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेलले जानकारी दिएका छन ।

विकट काडा गाउँपालिकामा रहेका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम ल्याइएका मतपेटिका जिल्ला पशुसेवा कार्यालय बझाङमा उच्च सुरक्षाका साथ राखिएको  बताएको छ । टेकेन्द्र बोहराको सहयोगमा  


यस बिषयमा तपाइको प्रतिक्रिया...!