कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बम विष्फोट, एक पक्राउ

Posted on: 28 Nov, 2017

मसिर १२, भद्रपुर (झापा) । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट भएको छ ।

सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ ।

गएराति करिब १२:४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए । 

बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउ परेका छन्स ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!