पैसा बाढ्दै हिडेको अबस्थामा काग्रेस कार्यक्रर्ता अर्जुन खनाल बामगठबन्धनका कार्यक्रताको कब्जामा

Posted on: 06 Dec, 2017

पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल बाम गठबन्धनका कार्यक्रर्ताको कब्जामा परेका छन् ।

निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी रातारात पैसा बाढ्दै हिडेका खनाललाई बामगठबन्धनका कार्यक्रताले मंगलबार साझ ४८ हजार रुपैया सहित कब्जामा लिएका हुन ।

बा ८१ प ५८८५ नम्बरको मोटरसाईकलमा पैसा बितरण गर्दै हिडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानिय मिलन सुबेदिले जानकारी दिए । अहिले उनि सबार मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।
सरकारले आचार संहिता मार्फत उमेदवार र राजनैतिक दलले ब्यक्तिगत वा सामूहिक रुपमा आर्थिक सहयोग गर्न नपाईने नियम बनाएपनि त्यसको उल्लङघन गर्दै कांग्रेसका नेताहरुले पैसा बाडीरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!