सर्लाहीमा ३ बजेसम्म ५५ प्रतिशत मतदान

Posted on: 07 Dec, 2017

सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीमा ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । 

विहान ७ बजेबाट हालसम्म मात्र ३२ प्रतिशत मत खसेको र ७० प्रतिशत मत खस्ने सम्भाना रहेको सर्लाहीका मुख्य निर्वाचन आयुक्त राजेश कुमार काफ्लेले जानकारी दिनुभयो । 

स्थानीय निकायको निर्वाचनको तुल्नामा यस निर्वाचनमा मतदाताको सहभागिता कम देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!