जुम्लामा मतगणना शुरु

Posted on: 07 Dec, 2017

नन्दराम जैशी/मङ्सिर २१, जुम्ला । मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको जुम्लामा मतगणना शुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार मंसिर १० गते पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना साँझ ५ बजेपछि शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गनाका अनुसार मतगणनाका लागि ६ वटा टोली तयार गरीएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!