बझाङ्गमा ९६० मतले बाम गठबन्धन अगाडी

Posted on: 07 Dec, 2017

मङ्सिर २१, बझाङ | बझाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचनको ताजा मत परिणाम हामीलाई प्राप्त भएको छ |

बझाङ्गबाट साझा सबाल डटकमका जिल्ला रिपोर्टर सम्राट सिंहले दिएको जानकारी अनुसार जिल्लाको प्रतिनिधि सभा अन्तर्गत बाम गठबन्धनका उम्मेदवार भैरब बहादुर सिंह ले ६ हजार ४ सय २५ मत प्राप्त गरेका छन् | 

त्यस्तै यहाँ नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंहले ५ हजार ४ सय ६५ मत पाएका छन् | 

पछिल्लो मत परिणाम अनुसार अधिकांश मतगणनाको अपडेटमा बाम गठबन्धननै अगाडी देखिएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!