खोटाङमा बाम गठबन्धन अगाडी (मतपरिणामसहित)

Posted on: 07 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङमा प्रारम्भिक मतगणना अनुशार बाम गठबन्धन अगाडी रहेको छ । 

प्रदेशसभा (क) मा बाम गठबन्धन अगाडी रहेको छ । गठबन्धनलाई काग्रेसले पछ्याईहरको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मतगणना अनुसार राजन राई ४०७ सुवास कुमार पोखरेल २३८ संघिय समाजवादी फोरम नेपाल नबिन राई ६१ मत आएको  छ । 


यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका विष्णु कुमार राई ६१९ बाम गठबन्धनका राम कुमार राई पासाङ ८१४, संघिय समाजवादी फोरम नेपाल टंक थापाले ६२ मत ल्याएका छन् । 

प्रतिनिधिसभामा बाम गठबन्धनका बिशाल भट्टराई १ हजार ५३०, कांग्रेसका सरस्वती वजिमय १ हजार ४२, नयाँ शक्ति पार्टीका मदन राई १५८ र संघिय समाजवादी फोरम नेपालका कृष्ण कुमार राइको ६२ मत आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!