बैतडीमा बाम गठबन्धनको अग्रता कायमै, पछिल्लो मत परिणम (अपडेट)

Posted on: 08 Dec, 2017

मङ्सिर २२, बैतडी | प्रतिनिधिसभा तथा प्रदेश सभा अन्तर्गत बैतडीको ताजा मत परिणाम बैतडीबाट पत्रकार नरी बडूले जनाकारी गराउनु भएका छन् | 

ताजा मत परिणाम अनुसार बाम गठबन्धनका दामोदर भण्डारीले २८९७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्दले २६१६ मत पाएका छन् | 

त्यस्तै बैतडीको प्रदेश सभा मत परिणाम अनुसार क्षेत्र नम्बर (क) मा बाम गठबन्धनका प्रेमप्रकास भट्टले २७२१ मत र लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारीले १५२४ मत प्राप्त गरेका छन् | 

त्यस्तै प्रदेश (ख) अन्तर्गत बाम गठबन्धनका लिलाधर भट्टले २१४८ मत पाएका छन् भने लोकतान्त्रित गठबन्धनका गणेश चन्द १५३६ मत पाएका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!