मुख्यमन्त्रीका दाबेदार शाहीले उल्ट्याए मत परिणाम

Posted on: 08 Dec, 2017

दलसिंह गिरी | मङ्सिर २२, कालिकोट । करिब डेढ सय मतान्तरले पछि परेका बाम गठबन्धनका कालिकोट प्रदेश सभा क्षेत्र नं ख का उम्मेदार महेन्द्र बहादुर शाहिले मतान्तर उल्ट्याएका छन् । 

अहिलेको ताजा मत परिणाम अनुसार महेन्द्र बहादुर शाहीले १ हजार ४ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका कालिबहादुर सहकारीले १ हजार २ सय ४ मत ल्याएर शाहीलाई पछ्याई रहेका छन् ।

तश्विरमा: बाम गठबन्धनका कालिकोट प्रदेश सभा क्षेत्र नं ख का उम्मेदार महेन्द्र बहादुर शाहि


यस बिषयमा तपाइको प्रतिक्रिया...!