जुम्लामा वाम गठवन्धन दोब्बर मतले आगाडी (मतपरिणामसहित)

Posted on: 08 Dec, 2017

प्रतिनिधी सभा 

माओवादी केन्द्रका गजेन्द्र वहादुर महत ४३३५

नेपाली काग्रेसका देवेन्द्र वहादुर शाही २६७६

नेमकिपाका डिल्ली काफ्ले ४२६

प्रदेश सभा (क)

माओवादी केन्द्रका नरेश भण्डारी ४१०६

नेपाली काग्रेसका राजुसिंह कठायत २९३१

नेमकिपाका शिवलाल डागी २४३

प्रदेश क्षेत्र नम्वर (ख) 

एमालेका पदम वहादुर रोकाया ५०६९

नेपाली काग्रेसका भिमनिधी हमाल ३०५०

३ सय ९४ मत वदर भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!