जुम्लामा बाम गठबन्धनलाई पछ्याउदै कांग्रेस

Posted on: 08 Dec, 2017

नन्दराम जैशी/मंसिर २२, जुम्ला । जुम्लामा बाम गठबन्धनलाई नेपालि कांग्रेसले पछ्याई रहेको छ । 

बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेपनि नेपालि कांग्रेसका उम्म्दवारले भने पछ्याई रहेका छन् । पछिल्लो परिणाम अनुसार झण्डै १८ हजार मत गणना भैसकेको छ । जसमा पछिल्लो मत परिणाम यस्तो छ ।        

 

क्षेत्र नं १ प्रदेशसभा 

१, बागगठबन्धन नरेश भण्डारी, ५१६२

 २, कांग्रेस, राजुसिंह कठायत, ३७४७

३, नेमकिपा, शिवलाल डाँगि, ३२२

क्षेत्र नं २ प्रदेशसभा

१, बामगठबन्धन, पदम रोकाया, ५०६९

२, कांग्रेस, भिमनिधि हमाल, ३०५०

३, नेमकिपा गार्ख ब बुढा, ५४१ 

प्रतिनिधिसभा 

१, बाम ग गजेन्द्र ब महत, ४३३५

२, कांग्रेस देबेन्द्र ब शाहि, २६७६ 

३, नेमकिपा, डिल्ली प्रसाद काफ्ले, ५११

यस बिषयमा तपाइको प्रतिक्रिया...!