गोरखा २ को आयो पछिल्लो अपडेट, बाबुराम अगाडी कि नारायणकाजी ?

Posted on: 08 Dec, 2017

मङ्सिर २२, काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । 

कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् । 

अहिले बिहान ११ बजेको मत परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ६३०४  मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ७५२० मत ल्याएका छन् । 

अहिले पनि मत गणना जारी छ । सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!