डोल्पामा बाम गठबन्धनको अग्रता कायमै (मतपरिणामसहित)

Posted on: 08 Dec, 2017

निर्वाचन क्षेत्र न.१ (प्रतिनिधिसभा)

धन बहदुर बुढा-६४७९ बामगठबन्धन (एमाले)

अँगद कुमार बुढा-२२३० लोकतान्त्रीक (नेपाली काँग्रेस)


हर्क बहादुर ठकुल्ला-१५४ (माले)

अर्जुन बहादुर शाही- १६ (राष्ट्रिय जनमुक्ती पाटि)


(प्रदेशसभा-"ख")

वीर बहादुर शाहि- ४९३ बामगठबन्धन(माओवादी केन्द्र)

सुरेश बहादुर शाहि-३३० लोकतान्त्रीक (नेपाली काँग्रेस)


पुष्पराज बुढा-१३ (नयाँशक्ति नेपाल )

जय बहादुर डसाल-१  (स्वतन्त्र )

यस बिषयमा तपाइको प्रतिक्रिया...!