हुम्लाको पछिल्लो मत परिणाम सार्वजनिक, कसको कति ?

Posted on: 08 Dec, 2017

प्रतिनिधि सभा

नेका: मंगल ब शाही : ८०७८

माओके: छिमीदोर्जे लामा :२७३३


नयाशक्ती:तुल ब शाही : १३४

ससफो: काली ब बि क : ११४

जन समाजबादी: रण ब रम्तेल :३१९


एराप्रपा रा: देबकी शाही :३८

स्वतन्त्र: छक्क ब लामा :७६७२

वदर:९२७


प्रदेश सभा क्षेत्र २

नेका: ठान ब रोकाया :३३९९

एमाले: दल रावल :५३७७

नयाशक्ती: धर्मराज ऐडी : ७२

अब उत्तरि नाम्खा गाउँपालिका मात्र गन्न बाँकिरहेको छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!