गोकर्ण विष्ट १ सय ४६ मतले अगाडी

Posted on: 08 Dec, 2017

मङ्सिर २२, गुल्मी । गोकर्ण विष्ट १ सय ४६ मतले अग्रता ल्याएका छन् । 

भर्खरै गुल्मी क्षेत्र नम्वर २ को प्रारिम्भक मत परिणाम सार्वजानिक भएको छ । घोषित परिणाम अनुसार मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गमा वामगठबन्धनका उमेदवार गोकर्ण विष्टले ६ सय १७ मत ल्याएका छन् । 

कांग्रेस उमेदवार चन्द्र केसीले ४ सय ७१ मत ल्याएका छन् । कुल ११ सय ९७ मत गणना भएकोमा १३  मत अन्य दलमा परेको छ भने ९६ मत बदर भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!