गोरखा-२ मा मतगणना स्थगित, यस्तो छ कारण

Posted on: 08 Dec, 2017

मंसिर २२, गोरखा । गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ ।

चतुरमाला माध्यामिक विद्यालयको  केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!