पर्वतमा शुरुवाती बामगठबन्धनको अग्रता, यस्तो छ नतिजा

Posted on: 08 Dec, 2017

पर्वतको ताजा नतिजा
प्रदेशसभा १
नेत्रनाथ अधिकारी (बामगठबन्धन)– १३५१
नवराज गुरुङ (नेपाली काँग्रेस)–८५८
प्रदेशसभा २
विकास लम्साल (बाम गठबन्धन) – ७७१
राजेन्द्र तिवारी (नेपाली काँग्रेस) –७०३
प्रतिनिधिसभा
पदम गिरी (बामगठबन्धन)–२१३१
अर्जुन प्रसाद जोशी (नेपाली काँग्रेस)–१४७१


यस बिषयमा तपाइको प्रतिक्रिया...!