यस्तो छ रोल्पाको अहिले ९: १५ बजेको ताजा मत परिणाम

Posted on: 08 Dec, 2017

प्रतिनिधि सभा तर्फ

जम्मा गणनामतः १९३१०

१) नेकपा (माओवादी केन्द्र) का उमेद्वार वर्षमान पुनमगर‘अनन्त ११४०५

२) नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगर ५६३६

प्रदेश सभा क तर्फ रोल्पा १

२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ४७८४

१) नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महरा ३२९९

प्रदेश सभा ख तर्फ रोल्पा २ 

 २) नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ७१०४

१) नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमाल २३३५


यस बिषयमा तपाइको प्रतिक्रिया...!