बैतडी प्रदेश क मा माओबादी उम्मेदवार आदित्यको जित पक्का

Posted on: 08 Dec, 2017

नरी बडु/मंसिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको बैतडी जिल्लामा बाम गठबन्धन अन्र्तगत माओबादी केन्द्रबाट उमेदबार बन्नुभएका प्रेमप्रकास भट्ट (आदित्य) ले जित्ने पक्का भएको छ ।

 

जम्मा ३८ हजार १ सय ७ मत खसेको यस प्रदेशमा ३२ हजार भन्दा बढी मत गनिसक्दा भट्टले १५ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दि नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १२ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!