प्रतिनिधिसभातर्फ दार्चुलामा एमालेका गणेश सिंह ठगुन्ना विजयी

Posted on: 08 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुलामा वाम गठबन्धनका साझा उम्मेदबार नेकपा एमालेका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश सिंह ठगुन्ना ६ हजार ७ सय ६५ मतान्तरले विजयी हुनुभएको छ ।

एमाले उम्मेदवार ठगुन्नाले  २८ हजार ९ सय ९८ मतसहित प्रतिनिधिसभामा विजय प्राप्त गरेका हुन । उहाका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम सिह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ । यद्धपि आधिकारीक जानकारी आउँन भने बाकी रहेको छ ।

यस्तै दार्चुलामा दुइओटै प्रदेश सभा सदस्यमा समेत बाम गठबन्धनका उम्मेदबारहरुले अग्रता बढाएर जित नजिक पुगेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!