यस्तो छ नवलपरासी पूर्वको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on: 09 Dec, 2017

मङ्सिर २३, नवलपरासी । नवलपरासी पूर्व–१ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार शशांकले ७ हजार ७४१ मत प्राप्त गरेका छन् । बिपी पुत्र समेत रहेका कोईरालालाई माओवादी केन्द्रका भविसोर पराजुलीले ५ हजार ३१५ मतका साथ पछ्याईरहेका छन् ।

त्यस्तै नवलपरासी पुर्व क्षेत्र नम्बर–२ मा पनी प्रतिनीधिसभातर्फ नेपाली कांग्रेसका विष्णुकुमार कार्कि ६ हजार ४२९ मतका साथ अग्र स्थानमा रहेका छन् । 

उनका निकतम प्रतिद्वन्दी तिलक महतले ५ हजार ६४७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेका छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!