पर्वतमा बामगठबन्धनको अग्रता कायमनै ( कसको कति मत ?)

Posted on: 09 Dec, 2017

प्रदेश ४–पर्वतको ताजा नतिजा 

प्रतिनिधिसभा

पदम गिरी (बामगठबन्धन÷एमाले)–१५८१३

अर्जुन प्रसाद जोशी (नेपाली काँग्रेस)–११४३६


प्रदेशसभा (क)

नेत्रनाथ अधिकारी (बामगठबन्धन÷माओवादी केन्द्र)– ६९०५

नवराज गुरुङ (नेपाली काँग्रेस)–६४२१

प्रदेशसभा (ख)

विकास लम्साल (बाम गठबन्धन÷नेकपा एमाले) – ६५४३

राजेन्द्र तिवारी (नेपाली काँग्रेस) –६१८६


यस बिषयमा तपाइको प्रतिक्रिया...!